रोमी 16:15 - पवित्र बाइबल15 फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास, र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 फिलोलोगस र युलिया, नेरियस र उहाँकी बहिनी र ओलिम्पास र उहाँसँग भएका सबै ख्रीष्टका पवित्र जनहरूलाई मेरो अभिवादन छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी तथा ओलिम्पास र उनीहरूसँग हुने प्रभुका सन्तहरूलाई अभिवादन भनिदेओ। Viz kapitola |