Online Bible

- Reklamy -




रोमी 16:14 - पवित्र बाइबल

14 अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास र उहाँहरूसँग हुने अरू दाजुभाइहरूलाई पनि मेरो अभिवादन छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 असिंक्रितस, फ्लेगन, हर्मेस, पाट्रोबास, हर्मास र उनीहरूसँग रहने दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अभिवादन भनिदेओ।

Viz kapitola kopírovat




रोमी 16:14

Následuj nás:

Reklamy


Reklamy