Online Bible

- Reklamy -




रोमी 16:13 - पवित्र बाइबल

13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 प्रभुले छान्‍नुभएको रूफसलाई अभिवादन। मेरी आमासमान रूफसकी आमालाई अभिवादन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमा, जो मेरी पनि आमाझैँ हुन्, उनीहरूलाई पनि अभिवादन भनिदेओ।

Viz kapitola kopírovat




रोमी 16:13

Následuj nás:

Reklamy


Reklamy