Online Bible

- Reklamy -




रोमी 15:6 - पवित्र बाइबल

6 त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार हुन सकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको महिमा गर्न सक।

Viz kapitola kopírovat




रोमी 15:6

Následuj nás:

Reklamy


Reklamy