Online Bible

- Reklamy -




रोमी 15:5 - पवित्र बाइबल

5 धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सहने शक्ति र उत्‍साह दिने परमेश्‍वरले नै तिमीहरूलाई येशू ख्रीष्‍टको चालमा चल्‍ने र एकै मनको हुने शक्ति देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,

Viz kapitola kopírovat




रोमी 15:5

Následuj nás:

Reklamy


Reklamy