रोमी 15:33 - पवित्र बाइबल33 परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 शान्ति दिनुहुने परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्! आमेन। Viz kapitola |