Online Bible

- Reklamy -




रोमी 15:32 - पवित्र बाइबल

32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 र परमेश्‍वरको इच्‍छाद्वारा आनन्‍दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 परमेश्‍वरको इच्‍छा भए म खुसीसाथ तिमीहरूकहाँ आउनेछु र सँगै बसेर आनन्‍द मनाउँला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 ताकि म परमेश्‍वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।

Viz kapitola kopírovat




रोमी 15:32

Následuj nás:

Reklamy


Reklamy