रोमी 15:30 - पवित्र बाइबल30 दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्ट र पवित्र आत्माको प्रेमद्वारा मेरो निम्ति परमेश्वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 दाजुभाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्ट र उहाँको आत्माले दिनुभएको प्रेमको कारणले मेरो कष्टमा सहायता गरून् भनी मेरो निम्ति परमेश्वरसँग जोड-तोडले प्रार्थना गरिदिनुहोला भनी म बिन्ती गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन। Viz kapitola |