Online Bible

- Reklamy -




रोमी 15:3 - पवित्र बाइबल

3 ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 किनभने ख्रीष्‍टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्‍यस्‍तै धर्मशास्‍त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्‍काउनेहरूका हप्‍की ममाथि परेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि ख्रीष्‍ट आफैँले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”

Viz kapitola kopírovat




रोमी 15:3

Následuj nás:

Reklamy


Reklamy