रोमी 15:29 - पवित्र बाइबल29 जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 र म जान्दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्टका आशिष्को परिपूर्णतामा आउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जब म तिमीहरूकहाँ आउँछु, येशू ख्रीष्टले दिनुहुने आशिष्ले भरिपूर्ण भएर आउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्टका आशिष्को भरपूरीमा आउनेछु। Viz kapitola |