रोमी 15:26 - पवित्र बाइबल26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 किनकि यरूशलेममा हुने सन्तहरूमा जो गरीब छन्, तिनीहरूका निम्ति माकेडोनिया र अखैयाका मण्डलीहरूले केही भेटी दिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 किनभने अखैया र माकेडोनियामा भएका मण्डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनकि म्यासिडोनिया र अखैयाका विश्वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्। Viz kapitola |