रोमी 15:24 - पवित्र बाइबल24 यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु, र तिमीहरूसँग केही समयसम्म सङ्गतिको आनन्द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्ने आशा राख्तछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 म त्यही बाटो भएर स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा छ। केही समय तिमीहरूसँग बिताउने इच्छा पनि छ। त्यस बेला तिमीहरूबाट स्पेन देशसम्म जाने मद्दत पनि पाउँछु होला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु। Viz kapitola |