रोमी 15:23 - पवित्र बाइबल23 अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्णा रहेकोले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर यी ठाउँहरूमा मैले प्रचारको काम सिध्याइसकेको छु। धेरै वर्षदेखि तिमीहरूलाई भेट्ने साह्रै इच्छा गरिरहेको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण, Viz kapitola |