रोमी 15:22 - पवित्र बाइबल22 यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्ट रोकिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसरी नयाँ-नयाँ ठाउँमा प्रचार गर्नुपरेकोले मलाई तिमीहरूकहाँ आउने फुर्सदै भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु। Viz kapitola |