Online Bible

- Reklamy -




रोमी 15:20 - पवित्र बाइबल

20 जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्‍टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्‍कट इच्‍छा मैले राखेको छु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्‍नँ। ख्रीष्‍टलाई सुन्‍दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्‍ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्।

Viz kapitola kopírovat




रोमी 15:20

Následuj nás:

Reklamy


Reklamy