Online Bible

- Reklamy -




रोमी 15:19 - पवित्र बाइबल

19 अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यो काम चिन्‍हहरू र आश्‍चर्यकर्महरूको शक्तिले र पवित्र आत्‍माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्‍लुरिकनसम्‍मै चारैतिर ख्रीष्‍टको सुसमाचार सम्‍पूर्ण रूपले प्रचार गरेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 आश्‍चर्यकर्म, शक्तिशाली चिन्‍ह र पवित्र आत्‍माको शक्तिले यरूशलेमदेखि इल्‍लुरिकन भन्‍ने देशसम्‍मको यात्रा गरेर मैले ख्रीष्‍टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा परमेश्‍वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्‍लिरिकमसम्म मैले ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु।

Viz kapitola kopírovat




रोमी 15:19

Následuj nás:

Reklamy


Reklamy