Online Bible

- Reklamy -




रोमी 15:18 - पवित्र बाइबल

18 गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनभने, वचन र कामले अन्‍यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्‍ने आँट म गर्दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ख्रीष्‍टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्‍ने आँट गर्छु। परमेश्‍वरलाई मान्‍न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्‍वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्‍ने आँट गर्दिनँ।

Viz kapitola kopírovat




रोमी 15:18

Následuj nás:

Reklamy


Reklamy