Online Bible

- Reklamy -




रोमी 15:14 - पवित्र बाइबल

14 मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 भाइ हो, मलाई निश्‍चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मेरा दाजुभाइहरू, मलाई थाहा छ तिमीहरू सज्‍जन छौ। सबै प्रकारले ज्ञानी छौ र एक-अर्कालाई सिकाउने शक्ति पनि तिमीहरूमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्‍वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।

Viz kapitola kopírovat




रोमी 15:14

Následuj nás:

Reklamy


Reklamy