रोमी 15:12 - पवित्र बाइबल12 अनि यशैयाले भनेका छन्, “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 र फेरि यशैया भन्दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्यजातिहरूले आशा राख्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 फेरि अगमवक्ता यशैयाले पनि आउनुहुने ख्रीष्टको बारेमा यसो भनेका छन्, “दाऊद राजाको वंशमा एक जना सन्तान आउनेछन्, उनी अन्यजातिका मानिसमाथि राज गर्न राजा हुनेछन् अनि अन्यजातिका मानिसहरूले आफ्नो आशा उनैमा राख्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।” Viz kapitola |