Online Bible

- Reklamy -




रोमी 15:11 - पवित्र बाइबल

11 अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर। सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 र फेरि, “ए सारा अन्‍यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि फेरि भनिन्‍छ, “अन्यजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर, सबै जातिजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।”

Viz kapitola kopírovat




रोमी 15:11

Následuj nás:

Reklamy


Reklamy