रोमी 15:10 - पवित्र बाइबल10 धर्मशास्त्रले यसो पनि भन्छ, “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र फेरि यस्तो भनिएको छ, “ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 फेरि लेखिएको छ, “ए अन्यजातिका मानिसहरू हो, परमेश्वरले छान्नुभएको मानिसहरूसँग मिलेर रमाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।” Viz kapitola |