Online Bible

- Reklamy -




रोमी 14:9 - पवित्र बाइबल

9 यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्नु भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण ख्रीष्‍ट मरेका र बाँचेका सबैका प्रभु हुन मर्नुभयो र फेरि जिउनु पनि भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि यही विशेष कारणले ख्रीष्‍ट मर्नुभयो, र फेरि पुनर्जीवित हुनुभयो, ताकि उहाँ जीवित र मृतक दुवैका प्रभु होऊन्।

Viz kapitola kopírovat




रोमी 14:9

Následuj nás:

Reklamy


Reklamy