रोमी 14:8 - पवित्र बाइबल8 यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हामी बाँचे पनि प्रभुकै लागि बाँच्तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ। Viz kapitola |