Online Bible

- Reklamy -




रोमी 14:21 - पवित्र बाइबल

21 मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 खासमा त मासु पनि नखानू, कुनै मात लाग्‍ने कुरो पनि नपिउनू अनि भाइलाई ठेस लाग्‍ने गरी कुनै कुरो पनि नगर्नू नै राम्रो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो।

Viz kapitola kopírovat




रोमी 14:21

Následuj nás:

Reklamy


Reklamy