Online Bible

- Reklamy -




रोमी 14:19 - पवित्र बाइबल

19 यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यसैकारण हामी शान्‍ति दिने र एक-अर्कालाई सहयोग पुर्‍याउने कुरामा मात्रै सधैँ ध्‍यान राखौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्‍याउँछ र पारस्परिक उन्‍नति गराउँछ।

Viz kapitola kopírovat




रोमी 14:19

Následuj nás:

Reklamy


Reklamy