Online Bible

- Reklamy -




रोमी 14:18 - पवित्र बाइबल

18 कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यस किसिमले ख्रीष्‍टको सेवा गर्नेले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ साथै मानिसबाट स्‍याबासी पनि पाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनभने जसले ख्रीष्‍टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।

Viz kapitola kopírovat




रोमी 14:18

Následuj nás:

Reklamy


Reklamy