Online Bible

- Reklamy -




रोमी 14:17 - पवित्र बाइबल

17 परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 किनभने परमेश्‍वरको राज्‍य भनेको खाने र पिउने कुरा होइन, तर यो पवित्र आत्मामा धार्मिकता, शान्‍ति र आनन्‍दको कुरो हो, जुन पवित्र आत्‍माले दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि परमेश्‍वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।

Viz kapitola kopírovat




रोमी 14:17

Následuj nás:

Reklamy


Reklamy