रोमी 14:15 - पवित्र बाइबल15 केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमी आफ्ना भाइलाई खाने कुरोले चोट पुर्याउँछौ भने तिमीले उसलाई माया गर्दैनौ। ख्रीष्टले आफ्नो प्राण दिएर बचाउनुभएको मानिसलाई तिम्रो खानेकुराले नाश नगरोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्ट मर्नुभयो। Viz kapitola |