रोमी 14:12 - पवित्र बाइबल12 यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसो हुँदा हामीहरू सबैले आ-आफ्नो हिसाब परमेश्वरलाई बुझाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ। Viz kapitola |