रोमी 14:10 - पवित्र बाइबल10 तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यू-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँच्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसो भए तिमीहरू आफ्नो ख्रीष्टियान भाइलाई किन दोष लगाउँछौ त? अनि किन आफ्नो भाइलाई होच्याउँछौ? हामी सबै परमेश्वरको न्यायालयमा खडा हुनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको अगि उभिनेछौँ। Viz kapitola |