Online Bible

- Reklamy -




रोमी 14:1 - पवित्र बाइबल

1 कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 कमजोर विश्‍वास हुनेहरूलाई माया गरेर आफ्‍नो सङ्‌गतिमा स्‍वागत गर, तर उसको विचारलाई दोष लगाएर झगडा गर्ने कामचाहिँ नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 विश्‍वासमा कमजोर भएका अरू विश्‍वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।

Viz kapitola kopírovat




रोमी 14:1

Následuj nás:

Reklamy


Reklamy