रोमी 13:8 - पवित्र बाइबल8 तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर एक-अर्कालाई माया गर्नुबाहेक अरू कुनै कुरामा कसैको ऋणी नहोओ किनभने अरूलाई माया गर्नेले व्यवस्था पूरा गरिसकेको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ। Viz kapitola |