Online Bible

- Reklamy -




रोमी 13:6 - पवित्र बाइबल

6 अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूले कर तिर्नुपरेको कारण पनि यही हो किनभने सरकारले आफ्‍नो कर्तव्‍य पूरा गरेको बेला परमेश्‍वरको लागि काम गरिरहेको हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।

Viz kapitola kopírovat




रोमी 13:6

Následuj nás:

Reklamy


Reklamy