Online Bible

- Reklamy -




रोमी 13:13 - पवित्र बाइबल

13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दिनको उज्‍यालोमा सुहाउने गरी इमानदार भएर काम गरौं। रातको झैँ मोज-मज्‍जा गर्ने, मात्तिने, व्यविचारी गर्ने, जथाभाबी गर्ने, झगडा वा डाहा गर्ने कामहरू छोडिदिऊँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्‍ट आचरणमा होइन, झगडामा र डाहमा होइन।

Viz kapitola kopírovat




रोमी 13:13

Následuj nás:

Reklamy


Reklamy