रोमी 13:11 - पवित्र बाइबल11 मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 याद राख, कस्तो समय आउन लागेको छ। तिमीहरूलाई पनि थाहै छ, अब तिमीहरूले निद्रा त्यागेर उठ्ने बेला आएको छ। हामीले पहिले विश्वास गरेको बेलाभन्दा पनि अब हामीलाई पूरा मुक्ति हुने बेला झन् नजिक आएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समय अगिबाट नै आइसकेको छ। किनकि हामीले पहिला विश्वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ। Viz kapitola |