Online Bible

- Reklamy -




रोमी 12:9 - पवित्र बाइबल

9 तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्‍यागेर असल कुरामा लागिरहो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो।

Viz kapitola kopírovat




रोमी 12:9

Následuj nás:

Reklamy


Reklamy