रोमी 12:7 - पवित्र बाइबल7 यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्; Viz kapitola |