रोमी 12:5 - पवित्र बाइबल5 उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। Viz kapitola |