Online Bible

- Reklamy -




रोमी 12:4 - पवित्र बाइबल

4 हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्‍लाबेग्‍लै काम छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन,

Viz kapitola kopírovat




रोमी 12:4

Následuj nás:

Reklamy


Reklamy