रोमी 12:19 - पवित्र बाइबल19 हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ, “दण्ड़ दिने काम मेरो हो, म साटो फेर्ने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 प्यारा दाजुभाइहरू, कहिल्यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्वरलाई नै गर्न दिनू किनभने धर्मशास्त्रमा लेखिएको छ, “न्याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitola |