Online Bible

- Reklamy -




रोमी 12:17 - पवित्र बाइबल

17 यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 कसैले तिमीलाई नराम्रो गर्‍यो भन्‍दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्‍यान दिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 कसैसँग दुष्‍टताको बदला दुष्‍टता नगर। सबैका दृष्‍टिमा जे असल छ, त्यही गर्न ध्यान देओ।

Viz kapitola kopírovat




रोमी 12:17

Následuj nás:

Reklamy


Reklamy