Online Bible

- Reklamy -




रोमी 12:16 - पवित्र बाइबल

16 परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्‍ने पनि नठान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।

Viz kapitola kopírovat




रोमी 12:16

Následuj nás:

Reklamy


Reklamy