रोमी 12:14 - पवित्र बाइबल14 ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र सताउनेहरूलाई श्राप होइन आशीर्वाद देओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; तिनीहरूलाई आशिष् देओ, श्राप होइन। Viz kapitola |