Online Bible

- Reklamy -




रोमी 12:13 - पवित्र बाइबल

13 परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 प्रभु ख्रीष्‍टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्‍कार गर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।

Viz kapitola kopírovat




रोमी 12:13

Následuj nás:

Reklamy


Reklamy