रोमी 12:12 - पवित्र बाइबल12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। Viz kapitola |