Online Bible

- Reklamy -




रोमी 12:11 - पवित्र बाइबल

11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 गरिहाल्‍नुपर्ने काममा अल्‍छी नगर। आत्‍मामा जोशिलो भएर दिलोज्‍यानले प्रभुको काम गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो।

Viz kapitola kopírovat




रोमी 12:11

Následuj nás:

Reklamy


Reklamy