रोमी 11:9 - पवित्र बाइबल9 अनि दाउद भन्छन्, “तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र दाऊद भन्छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसै गरी राजा दाऊद पनि भन्दछन्, “तिनीहरूको भोज-भतेर, पासो र धराप बनोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्कर र बदलाको कारण बनोस्। Viz kapitola |