रोमी 11:8 - पवित्र बाइबल8 जस्तो धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।” “परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्, उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्। अझसम्म त्यही भइरहेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ। यस्ता आँखा दिनुभएको छ जसले नदेखून् र यस्ता कान जसले नसुनून्, र आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्,” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरले तिनीहरूलाई निद्राजस्तै थाहा नपाउने आत्मा दिनुभयो। अनि देख्तै नदेख्ने आँखा र सुन्दै नसुन्ने कान दिनुभयो र तिनीहरू अहिलेसम्म त्यस्तै दशामा छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसरी लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू, जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।” Viz kapitola |