Online Bible

- Reklamy -




रोमी 11:7 - पवित्र बाइबल

7 यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब के? इस्राएलले जे खोजेको थियो त्‍यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्‍यो प्राप्‍त गरे। अरू सबैचाहिँ कठोर बने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसो भए यसको अर्थ के भयो त? सबै इस्राएलीहरूले आफूले खोजेको कुरो पाएनन्। तर त्‍यही कुरो परमेश्‍वरले छान्‍नुभएका थोरै इस्राएलीहरूले मात्र पाए। अरू बाँकी इस्राएलीहरूचाहिँ कठोर भएर बसिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्‍त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्‍त गर्न सके, तर अरू सबै कठोर पारिए।

Viz kapitola kopírovat




रोमी 11:7

Následuj nás:

Reklamy


Reklamy