Online Bible

- Reklamy -




रोमी 11:6 - पवित्र बाइबल

6 अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।

Viz kapitola kopírovat




रोमी 11:6

Následuj nás:

Reklamy


Reklamy